विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिल पराजित

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा पूर्वविजेता अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् । शुक्रवार बिहान घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २-० गोलले पराजित भएको छ । उरुग्वेका लागि रोनाल्ड अराउजोले खेलको ४१ र डार्विन नुजेजले ८७ मिनेटमा गोल गरे । उरुग्वेसँग हारे पनि अर्जेन्टिना ५ खेलमा १२ अङ्कसहित तालिकाको शीर्ष … Continue reading विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिल पराजित